2024-04-30

Office Address

Kathmandu
Nepal

Email Address

[email protected]

Status and Quotes

Nepali Shayari | Best 100+ Shayari Collection

Nepali Shayari | Best 100+ Shayari Collection
  • थाहाँ छैन के हुदैछ  म हाँस्दै छु मन रुदैछ ।।
Nepali Shayari
  • झुटो बोलेर आस देखाउनु भन्दा, साचो बोलेर मन दुखेकै बेस
nepali shayari love
  • जिन्दगी समस्याहरुको एउटा गाठो हो जसलाई फुकाउन सारा जिन्दगी नै खर्चिए पनि कम हुन्छ

Nepali Shayari Love

  • हिजो तिमी सँग बोल्दा सबै लाई बिर्सिएको म आज तिमीलाई बिर्सना सबै सँग बोल्दै छु ।।
Nepali Shayari Love
  • दुःख उसलाई के सुनाउनु । जस्ले कहानी सम्झिएर सुनिदिन्छ ।।
nepali shayari
  • मुस्कुराउनु मा नै जिन्दगीको मज्जा छ,  पीडा दिनेहरु आफै थाक्नेछन
nepali shayari
  • आकाश जस्तै सुनसान छ जिन्दगी   अनि तारा जस्तै अनगिन्ती   छरिएका छन सपनाहरु।
nepali shayari
  • एकान्तमा रमाउने मन पनि,    कहिलेकाही शुन्यता देखि डराउदो रहेछ
nepali shayari

Sad Shayari Nepali

  • कस्ले भन्छ माया ❤️️ मा जुन तारा टिपेर #लेउनु पर्छ ? दिल ️️ मा पस्नु अनि दुइकुरा 💘 मिठो बोलिदिनु त्यहिनै  धेरै छ । 
sad shayari nepali
  • पाउनु भन्दा गुमाउनु को मजा नै अर्कै हुन्छ बन्द आखाले रुनु को मजा नै अर्कै हुन्छ आशु बन्छ बोलि, बोली बन्छ गजल र त्यो गजल मा तिम्रो नाम हुनु मजा अर्कै हुन्छ😍
sad shayari nepali
  • रोयर तिम्रो याद पखाल्न सक्ने भय आसुको पोखरी बनाउथे ।।
sad shayari nepali
  • मलाई धोखेबाज नसम्झ सानू समस्या एति हो तिम्ले टाढा बनाउन खोज्यौ र म भैदिये
sad shayari nepali
  • तिमीलाई आखा थाकुन्जेल हेर्न मन लाग्छ भन्ने मान्छे आज देखेर नि नदेखेझै गर्छ सायद आखा थाकेर होला ||

Nepali Sad Shayari

sad shayari nepali
  • रुदै मा पीडा कम हुदैन जति सक्यो लुकाउने गर यहा आसु देखेर सान्त्वना दिने हरु होइन हास्ने हरु को जमात ठुलो छ !!
sad shayari nepali
  • आकाशका तारा छुने सपना छैनन् म मा केबल तिम्रो साथ होस यो धर्तिको धुलो नै प्यारो हुन्छ ।।
sad shayari nepali
  • सम्हालेर राख्दा राख्दै पनि आज फाटेरै गयो कति रहोस त दिनहु आशुले भिजेको रुमाल !!!अब के ले पूसू
Nepali Shayari Love
  • तिम्रो र मेरो love story पनि साया र समर लभ भन्दा कम हुन्नथो कालू नोवेल लेखिदिने सुबिन भटराई नभयर मात्र हो
  • मैले त तिम्रो हर इच्छा पूरा गर्नका लागि तिमीसङ्ग माया लाएको थिए तर मलाई के थाहा मलाई छाड्ने पनि तिम्रो इच्छा हुन्छ होला भनेर ।।
  • तिमी मेरो सारा दुनियाँ थियौ ! तै भयरत तिमि जादा सारा दुनियाँ लुटिए जस्तो लग्छ|
  • तेरो याद नआउनि भको भय जिन्दगी कति अगि पुग्थ्यो होला
About Author

Roshan

Roshan a passionate writer and creative thinker who excels in crafting captivating, educational, and inspirational stories with a keen eye for detail and a commitment to providing interesting information.

Leave a Reply

Your email address will not be published. Required fields are marked *