2024-05-04

Office Address

Kathmandu
Nepal

Email Address

[email protected]

Status and Quotes

Best Sad Status in Nepali

Best Sad Status in Nepali

In your life happiness sadness and different other feelings may arise. these feelings are unremovable parts of our life.

Sometimes moments give happiness and sometimes sadness Which we have to deal with ourselves. 

Sadness is a type of emotional distress that is defined by emotions like disappointment, helplessness, grief, and sorrow. Everybody faces sad moments. Sadness comes naturally to all people. Sadness is a fleeting emotion, just like other emotions. It’s difficult to overcome its pain, pain is awful. Use our Best Sad Quotes & Sad Status to express your sad feelings. Which let them know hoe you feel.

Here are some best sad status in Nepali language as well as English language:-

  • boy standing silently

  • जिन्दगी भन्नू के नै रैछ र

आंफ्नै सपनाहरूको हत्या गरि आफै मलामि जानू त रहेछ

What is life?

Life is all about killing your own dreams…

“एउटा अधुरो निन्द्राले एक दिन मात्रै पिर्छ तर अधुरो सपनाले जिन्दगीभर !!”

“An unfulfilled sleep lasts only a day, but an unfulfilled dream lasts a lifetime!”

कसैले सोध्यो,  केटी हुनुको सबैभन्दा कठिन पक्ष के हो?

 

आँसु झार्दै जवाफ दिइन्, बिहेपछि आफ्नै घरमा पाहुना बन्ने ।

someone asked What is the hardest part of being a girl?

She tearfully replied, Being a guest in my own house after marriage.

“जिन्दगी एक्लै बित्छ! अरुले र आफन्तले सान्त्वना दिन्छन् तर साथ दिदैनन् !!

“Life is lonely! Others and relatives pretend to be nice but not supportive!!

“छिटो ओछ्यानमा जानुहोस् साथीहरू !  रातभर जाग्राम बस्दा माया फर्किएर आउदै।  

“Go to bed, quick guys! Staying awake all night will not bring your ex back.

आज एकान्तमा भक्कानो,   छोडी  रुनु मन छ ……….  मनको घाउ नुनिलो आँसुले  धुन मन छ ।।

 I want to cry alone and wash all my heart’s wounds with salty tears.

सायद रुख को छायाँ जस्तो भएछु॥  जब कसै लाई छहारी चाहिन्छ ॥  तब मात्रै सम्झिनछ॥

Perhaps I have become like the shadow of a tree. When someone needs a shadow, then I am remembered. 

आँखा चिम्लियर विष पिउन बरु सजिलो होला तर कसैको  यादमा तड्पिएर  बाच्न धेरै गार्हो हुँदोरहेछ

It may be easy to drink poison, but it is very difficult to survive being stuck in someone’s memory.

त्यसलाई कहिल्यै नरुवाईदिनु, जसले हजुरलाई हसाउँन  आफू रोएको छ!

Never make him cry, who always tries to make you laugh!

“जुनदिन मैले तिमीलाई सताउन र याद गर्न छोड्छु नि त्यो दिन मलाइ माथि जुनमा हेर्नु !!”

“The day I stop bothering you and remembering you, look at me in the sky and smile!”

“सायद तिम्रो कथामा म नमागिएको पात्र थिए…… त्यसैले त तिम्रो र मेरो कुनै इतिहास , बनेन

“Perhaps I was an unwanted character in your story… That’s why there was no history between you and me.

 

“जिन्दगी त तिमी संगै बिताउने हो ! भए साथमा नभए यादमा !!”

“I will spend my life with you! Either with you or with your memories. 

“तिमीले सोधेका हरेक प्रस्नको जवाफ पाउछौ तिमीले एकचोटी नजर उठाएर यी आखामा त हेर !!”??

“You will get the answer to every question you ask, just lift your eyes and look into these innocent eyes!”??

मेरो जिवन एक भिजेको कागज जस्तैभयो न पुरानो कहानी  पढ्न सक्छु  न नयाँ  कहानी नै लेख्न सक्छु

My life has become like a wet paper neither can I read the old story nor can I write the new story.

न सोध मेरो मेरो जीवन को कहनी  !!  मैले हासेर भनेपनि तिमी त्यहाँ रुनेछाै !!

Do not ask the story of my life!! Even if I tell my story with a smile on my face, you will cry!!

“भेट छोटो थियो, जिन्दगि लामो !! ??? सम्बन्ध छोटो थियो, याद लामो !!!”

“The meeting was short, life is long!! ??? The relationship was short, the memory is long!!!”

कति गाहो हुन्छ त्यो मान्छेलाई भुल्न जसलाई आखाले होडन दिलले रोजेको हुन्छ

How long does it take to forget the person you chose from your heart?

बोली बाट माफ गर्न समय त लाग्दैन तर दिल बाट माफ गर्न जिन्दगी लाग्छ

It doesn’t take time to forgive with words, but it takes life to forgive from the heart

 

sad caption status in nepali
sad boy sitting with hand folded
Best sad quotes caption
Best sad quotes & status for caption
Best sad quotes & status for caption

Now from here, we collected some emotional sad status in Nepali language . Let’s read With us:-

  • कास एक रात त्यस्तो नि आए हुन्थ्यो निन्द्रा त आओस तर तिम्रो याद न आओस
  • उनी आईन, आस देखाईन अनि तड्पाएर गईन्
  • आफुले मन पराएको मान्छे, नपाउदा बरु त्यत्ति मन दुख्दैन थियो होला जति पाएर गुमाउदा मन दुख्दो रहेछ
  • आजकलको सम्बन्धमा मन्छे यत्ती सम्म घमण्डी हुन्छन कि बरु टुट्नको लागी तयार हुन्छन तर सम्बन्धको लागि झुक्न चाहदैनन्
  • मानिसहरु पत्थर यो कारणले पुच्छन कि, यहाँ बिस्वास गर्न लायक कोही भेटिदैनन्
  • गाढा सम्बन्ध मात्र हैन माया पनि थियो कमि खै के थियो म मा आफ्नो ज्यान भन्दा प्यारो लाग्नै मान्छे नै म देखि टाढा भैदियो
  • हजारौं मा एक नहुला म तिम्रो लागि तर तिमी हजारौं मा एक थियौ मेरो लागी
  • संसारको सबैभन्दा मिठी सत्य नै यहि हो जस्ले घेरै प्रेम गर्छ उसैले नै घेरै रुनुपर्छ
  • न हास्ने मन छ न रुने मन छ सास र लास नभेटने गरि बेपत्ता हुने मन छ
  • बिश्वास पनि कसको गर्नु खै ! आफ्नो आँसु त अरुको लागि बग्छ
  • प्रेम त यहाँ जो कोहिले पनि गर्छन, तर सधैभरि साथ निभाउने हिम्मत गर्दैनन्
  • स्वार्थको लागी प्रेम गर्ने हरुले मायाको अर्थ कहिल्यै बुझ्दैनन
  • बोलिरहने मान्छे जब बोल्न छाड्छ, तब जिन्दगिले ने पुर्णबिराम लगाए झैं लाग्छ
  • सानो छदा देखि अहिले सम्म, सबै राम्रो काम गरेको थिए पहिलो पटक गल्ती भयो तिम्लाई माया गर्न पुगे
 
Please comment if you have some awsome line for sad status.Make sure you share this article on your social media and with your uncle, father mother sister, siblings,and with your friends. 
Sad status Nepali
sad status nepali
nepali sad status
About Author

Malika Karki