
Nepali Shayari Love : Heart touching Nepali Shayari 2023
Nepali Shayari Love
एउटा सानो गल्तिको एति ठूलो सजाय किन???
Also Read: Nepali Sad Shayariमुसुक्क हास्ने तिम्रो बानिले मेरो ज्यानै लाने भो !
वरिपरि सबै थिए तर पनि एक्लोपनको महसुस भयो !
Also Read : Sad Status in Nepaliतिम्रो हरेक कुरा तिम्ले नभने पनि मलाइ थाहा हुन्छ तर किन तिम्लाइ थाहा हुन्न मेरो कुरा जबकी म चिच्याइ चिच्याइ तिम्लाइ भन्न खोजिराको हुन्छु !
झुठो बोलेर लगाको माया भन्दा साचो बोलेर भएको बिछोड नै ठिक छ ।।
बिच बिच मा गित बज्दैन र मात्र हो नत्र मेरो जिन्दगी पनि फिल्म भन्दा का कम छ र !
जिन्दगीमा जस्लाइ माया गरे उ आफ्नो भयन जोस्ले मलाइ माया गर्यो उस्को माया बुझिन !
...