2024-04-30

Office Address

Kathmandu
Nepal

Email Address

[email protected]

Status and Quotes

Best New Nepali Shayari for Lovers 2023

Best New Nepali Shayari for Lovers 2023

Nepali Love Shayari is a form of poetic expression commonly used to convey feelings of love, romance, and affection in the Nepali language. Shayari is deeply rooted in the rich literary tradition of Nepal and has been passed down through generations. It is often recited or written to express one’s emotions and sentiments towards their beloved.

These love shayaris are characterized by their heartfelt and expressive nature, using vivid metaphors, similes, and imagery to evoke strong emotions. They may reflect the beauty of nature, compare the beloved to celestial elements, or use symbolism to convey the depth of affection.

Nepali Love Shayari can be used in various contexts, such as wooing a loved one, expressing devotion and commitment, or simply celebrating the beauty of love and relationships. It’s a way for Nepali speakers to articulate their feelings and connect with others on an emotional level.

Love shayaris are often shared during special occasions like Valentine’s Day, weddings, or anniversaries, but they can also be part of daily conversations to express affection and care between partners.

Overall, Nepali Love Shayari is a cherished form of expression in Nepali culture, and its lyrical and romantic nature makes it a beloved aspect of Nepali literature and communication.

Nepali Shayari

आगो झैँ सपना जल्यो भने…💔💔💔💔
माया को संसार दिन झैँ ढल्यो भने..😍😍
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…😘😘
भित्रि मन मा आधि बताश चल्यो भने !!!

भेट छोटो थियो, जिन्दगि लामो !!😂😂😂
सम्बन्ध छोटो थियो, याद लामो !😋😋😋😋

दुनियामा माया आज पनि विद्यमान छ….
किनकी एकतरफा माया अहिले पनि इमानदार छ

कति प्रेम गर्छु भनेर नसोध ❤️
पानीको छिट्टाले तिमीलाई 💔💔
छुँदा नि मेरो मन जल्ने गर्छ !💘💘💘

Love Shayari

तिम्रो चिन्ता छ मलाई
यसमा कुनै शंका छैन
तिमीलाई अरु कसैले हेरोस्
यसमा कसैको अधिकार छैन

मायाको पोखरीमा म डुबेर पनि हेरि हालें
ती मानिस फाइदामा रहयो,
जो मानिस किनारैबाट फर्किहाले

यदि म जान्दछु कि माया के हो ?
त यसको कारण मात्र तिमी हो

जिन्दगीमा कसैको साथ काफी छ
हातमा कसैको हात काफी छ
टाढा होस् या नजिक फरक पर्दैन
मायाको मात्र अनुभव मुटुमा हुनु काफी छ

nepali shayari

तिमी मेरो होऊ या नहोऊ
मेरो त यही कामना छ कि
तिमीलाई दुनियाको हरेक खुशी मिलोस्

जसको साथमा तिमी हाँस्न सक्छौ
उसको साथमा पुरा दिन बिताउन सक्छौ
तर जसको साथमा रुन सक्छौ
उसको साथमा पुरा जिवन बिताउन सक्छौ

तिमीलाई याद गर्नु मेरो आदत बनिसकेको छ
तिम्रो ख्याल राख्नु मेरो आदत बनिसकेको छ
तिमीसँग भेटनु यो मेरो चाहना बनिसकेको छ
तिमीलाई माया गर्नु मेरो भाग्य बनिसकेको छ

Sweet Love Shayari

तिम्रो समय कति पनि खराब किन नहोस्,
तर साँचो माया गर्नेबाला तिमीलाई
कहिल्यै पनि एक्लै छोडने छैन ।

तिमी बिना टुक्रिएर छरिनेछु
तिमीलाई पाइयो भने फुल झै फुल्नेछु
तिमीलाई पाइएन भने जिएर पनि मर्नेछु
तिमीलाई पाइयो भने मरेर पनि जिइरहन्छु

सुरु गर्छु फेरि माया
तिमी आइ हाल न
अलिकति म बदलिन्छु
अलिकति तिमी बदली हाल न

कसैलाई माया गर्छौ भने यति माया गर कि
यदि उ तिमीलाई छोडेर गइहाले भने पनि
अरुको कसैको जिन्दगीभरि हुन नसकून ।

त्यो मन अन्तै नमोडनु है
बाचा कसम नि नतोडनुै है
भुलेर रंगिन यो दुनिया मा
मेरो साथ कहिले नछोडनु है

मनले चाह्यो मन परायो ख्यालख्यालैमा
मनले भेट्यो, मन हरायो ख्यालख्यालैमा
हिजोसम्मको अन्जान अपरिचितलाई पनि
धड्कनले नै आफ्नो गरायो ख्यालख्यालैमा ।

सोचनै सकदिन तिमिले माया गर्दिनौ भनेर
थाहाँ छ मलाई अरु कसैको पछी पर्दिनौ भनेर
सूख र दुःख मा हज़र संगै हुन्छू भन्नेले पनि
निस्ठुरिले चोट दियेउ आफ़नै भनी गनी गनी

सोचें जस्तो कहाँ हुन्छर मनमा माया साँच्ने
एक रथको दुई पाङ्ग्रा भइ सँग सँगै बाँच्ने।।

मन भरी पीडा लुकाई देखावटी खुसी बन्छु
एकान्तमा रोए पनि मान्छे भीडमा हाँस्ने।।

सम्झी तिम्लाई एकान्तमा किन किन टोलाउँछु
याद आएर विगतका दिन माया प्रिती गाँस्ने।

रोयर तिम्रो याद पखाल्न सक्ने भय आसुको पोखरी बनाउथे 

Images For Love Shayari

Love Shayari
About Author

Roshan

Roshan a passionate writer and creative thinker who excels in crafting captivating, educational, and inspirational stories with a keen eye for detail and a commitment to providing interesting information.

Leave a Reply

Your email address will not be published. Required fields are marked *