Nepali Shayari Love : Heart touching Nepali Shayari 2023
- 3/9/2026
- Quotes & Status

Also Read: Nepali Sad Shayari
Also Read : Sad Status in Nepali
मन पराउने त धेरै थिए तर यो मनले तिमीलाई रोज्यो!!!
यो मेरो जिन्दगी हो तिम्रो घर होइन, जैले मन लाग्यो आउने, जैले मन लाग्यो जाने!!
चुरोटको लत लागे जस्तै तिम्लाइ माया गर्दै धोका दिने लत कहिल्यै छुटेन है!!!
म मान्छे हो कुनै खेल हैन so मेरो life सङ्ग खेल्न बन्द गर !
तिम्रो बोली तिम्रो हासो तिम्रो हरेक बानी सङ्ग माया बसेको छ मेरो।।
कुनै समयमा मेरो हासोको कारण तिमी थियोउ भने आज मेरो आसुको कारण पनि तिमी नै हौ !
माया नगर्ने हैन तिम्लाइ धेरै गर्छु तर अहिले देखाउन मन लाग्दैन !
सन्चै छ्स भनेर सोध्ने तिनैहरु हुन जसले अथाह पीडा दिएर जान्छन ।।
जुनदिन मलाई भुल्छौ तिमी , याद राख्नु ! एउटा माया गर्ने मान्छेलाई गुमायौ ।
बिस्वास पनि कस्को गर्नु यहा आफ्नैले धोका दिन्छ्न।।
कसैलाई माया पनि एति धेरै नगर्नु कि पछि गयर आफैलाइ सम्हाल्न मुस्किल होस !
जिन्दगिले हरकोही लाई गल्ती सुधार्ने मौका दिदैन र जस्लाइ दिन्छ उ भाग्यमानी हुन्छ !
न त तिमीलाई पाउन नै सक्छु न त गुमाउन नै चाहन्छु !
जिन्दगी बितोस त एसरी बितोस आधा तिम्लाइ सताएर आधा तिम्लाइ फकाएर।।
